Get Adobe Flash player
Share on facebook
Visitor Stats
mod_vvisit_countermod_vvisit_countermod_vvisit_countermod_vvisit_countermod_vvisit_countermod_vvisit_counter
mod_vvisit_counterToday148
mod_vvisit_counterYesterday212
mod_vvisit_counterThis week578
mod_vvisit_counterLast week1500
mod_vvisit_counterThis month1400
mod_vvisit_counterLast month7855
mod_vvisit_counterAll days71202

We have: 2 guests, 3 bots online
 , 
Today: Sep 08, 2010
Home Activities Food Festival

postheadericon Food Festival

आदरणीय  नेपाली दाजू भाई तथा दिदी बहिनीहरुमा हाम्रो नमस्कार !

नेपाल बिबिध  भाषा-भाषी एबम संस्कृति बोकेको मुलुक भएकोले हामी सित  यसै अनुरूप खानाका धेरै परिकारहरु  रहेका छन | नेपाली खाना एबं परिकारहरू मौलिक एबं स्वादिस्ट छन | नेपाली खानालाई बिस्वमा परिचित गराउनु, प्रचार एबं  प्रसार गर्नु पर्देशमा बस्ने सबै नेपालीहरुको कर्तब्य हो |

ए.एन.ए कन्भेन्सन  २०१० को एउटा मुख्य उदेश्य नेपाली खाना एबं अधिकारलाई  अमेरिका भरी परिचित गराउनु पनि हो | जसले गर्दा अमेरिकी जनता एबं नेपाली बिच भाबनात्मक  संबन्धको बिकास हुन्छ  र नेपालको सामाजिक र आर्थिक बिकासमा समेत सहयोग पुग्छ | ए.एन.ए कन्भेन्सन २०१० मा उपस्थित पाहुनाहरुको लागी हामीले खानको बिशेस तरिकाले ब्यबस्था गरेका छौ | कन्भेन्सनमा  उपस्थित  पाहुनाहरुलाई खाना बारेमा कुनै पनि प्रकारको कठिनाई नपरोस भन्ने तर्फ हामी सचेत एबं सजक रहेका छौ | खानको पहिलो प्राथमिकता नेपाली खाना, नेपाली नेवारी खाना, रहेको छ भने इंडो- चाइना, पिज्जा लगायत धेरै प्रकारका खानाहरू हामीले समाबेस गरेका छौ | यो कन्भेन्सनमा  उपस्थित पाहुनाहरुले स्वादिस्ट भोजन खाना पाउन  भन्ने ब्याबस्थापकहरुको प्रमुख  उदेश्य रहेको छ | यसको लागी हामी सबैको सहयोग सल्लाह सदभाबनाको उपेक्ष  गर्दछौ |

धन्यवाद

Food Committee

ANA 2010

 
BE A PART OF THIS YEARS ANA REGISTRATION TEAM! ↓
  • ANA 2010 Fashion
  • ANA 2010 Fashion
  • ANA 2010 Fashion